सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुजा पाठक को अहिले सम्मकै फरक तीज गीत ” आयो तीजको रमझम ” ( भिडियो सहित )

लामो समय नृत्य क्षेत्र मा काम गरिरहेकी पुजा पाठक ले यस पाली को तिज कोसेली आयो तिजको रमझम बरिलै बरिलै नाँचौ छमछम छमछम नाँचौ छमछम छम छम….मा आफ्नो दम्दार प्रस्तुती दर्शक सामु पस्के कि छिन ।
जिनियस म्युजिक को ब्यानर मा निर्माण भएको यो गीत मा गायिका : बर्षा शर्मा शब्द/संगीत /निर्देशन :रमेश पाठक एरेन्ज/मिक्सिङ : नरेन्द्र बियोगी कोरियोग्राफर : सप्रिना श्रेष्ठ अभिनय:बर्षा शर्मा /पूजा पाठक /अस्मी भुजेल र साथीहरु छायान्कन : नबिन बाबु गुरुङ सम्पादन: रोशन धिताल को रहेको छ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »