साइन इन स्वागत छ! आफ्नो खाता मा प्रवेश आफ्नो प्रयोगकर्ता नाम आफ्नो पासवर्ड Forgot your password? Get help खाता खोल्नुहोस् खाता खोल्नुहोस् स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस् आफ्नो इमेल आफ्नो प्रयोगकर्ता नाम एक पासवर्ड तपाईं ई-मेल गरिनेछ। पासवर्ड रिकभरी आफ्नो पासवर्ड रिकभर आफ्नो इमेल एक पासवर्ड तपाईं ई-मेल गरिनेछ। खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ By sarakhabar मंसिर ८, २०७७ Inसमाचार साझेदारी FacebookTwitterPinterestWhatsApp झापा, २०७७ मङ्सिर ८ गते खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दमक नगरपालिका-१ बस्ने ४७ वर्षीय चुडामणि भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनकी श्रीमती ३८ वर्षीया टिका देवी पौडेल र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका-६ जिवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चुडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टिकाको घटनास्थलमै मृत्यु भएको र प्रकाशचन्द्र घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साझेदारी FacebookTwitterPinterestWhatsApp © Nepali horoscope भर्खरै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालगन्जमा निःशुल्क स्वास्थ्य परीक्षण राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा महासंघ चलाउन सक्ने उत्तराधिकारी उत्पादन गर्ने अभियानमा छु : ठुलोबाबु श्रेष्ठ बैशाख २६ गतेदेखि वैशाख ३० गतेसम्म नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव — २०८१ हुँदै ८६ बर्षिया ज्योती कोईरालाको स्वरमा लोपोन्मुख गितहरुको संग्रह अघिल्लो लेखमाबाँकेमा राप्रपा निकट महिला संगठनको समायोजन सम्पन्न,शाही बनिन अध्यक्षअर्को लेखमानेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो सम्बन्धित खबर राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा महासंघ चलाउन सक्ने उत्तराधिकारी उत्पादन गर्ने अभियानमा छु : ठुलोबाबु श्रेष्ठ ८६ बर्षिया ज्योती कोईरालाको स्वरमा लोपोन्मुख गितहरुको संग्रह प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितको भिडियो छायांकन सम्पन्न