सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछानेसहितको मुद्दामा थुनछेक बहस जारी

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सात जनाको थुनछेक बहस जारी छ ।

न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो ।

बहस सकिएसँगै लामिछानेसहितलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने निर्णय हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »