सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछाने रुपन्देहीमा, भोलि अदालतमा उपस्थित हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल आएका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उनी आज रूपन्देही आएका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

लामिछाने यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »