सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने सोही महानगरपालिका-२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा २१ लाख रूपैयाँ बराबरको बिगो रकम र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परसिर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »