सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

काठमाडौं ।  रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।

राममिलनले चलाएको मोटरसाइकलको पछाडि बसेका उनका छोरा विनोद भने घाइते भएका छन् ।

मोटरसाइकल अन्यिन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »