सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उखुका बोट नै बोकेर आएका किसानहरूले थाले माइतीघरमा धर्ना

काठमाडौँ ।  गत आर्थिक वर्ष  ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम भुक्तानी गर्न माग गर्दै उखु उत्पादक महासंघले आन्दोलन थालेका छन्।

आइतबार प्रतिक्वीन्टल ७० का दरले बक्यौता अनुदान भुक्तानीको माग गर्दै माइतीघर आन्दोलन सुरू गरेका हुन्।

आइतबार किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।

आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ।

अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »