सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मधेश सरकारबाट बाहिरिँदै एमाले

काठमाडौं।  नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए । तर पछि उनले संसदबाट विश्वासको मत लिने अडानमा छन् ।

पार्टीको निर्देशन समेत अटेर गर्दै उनी पदमा बसिरहेका हुन् । उनकै जनमत पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »