सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालयका गणेशमान पुनका अनुसार, थापामगरको नेतृत्वमा अनय केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »