सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

राजधानीमा प्राज्ञहरूको तीव्र बहस, पोडकास्टमार्फत नेपाली साहित्य बचाउने अभियान सुरु

काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारले नेपाली साहित्यको भविष्य संकटमा परेको हो कि नयाँ सम्भावनाको ढोका खुलेको हो? यही गम्भीर प्रश्नको उत्तर खोज्न...

मोडल सुश्मिता श्रेष्ठको अभिनय रहेको नयाँ भिडियो सार्वजानिक

काठमाडौं। नेपाली सांगीतिक बजारमा अर्को भावुक प्रेमकथामा आधारित गीत ‘बधाई छ तिमीलाई’ सार्वजनिक भएको छ। लोकप्रिय मोडल सुश्मिता श्रेष्ठको सशक्त अभिनय, गायक रोशन मान...

दिपेश एसकेको निर्देशन तथा अभिनय रहेको “सुनको गजुर” सार्वजानिक हुँदै

काठमाडौं । नेपाली लोक–आधुनिक संगीत क्षेत्रमा फेरि एउटा नयाँ सिर्जनाले प्रवेश गर्ने तयारी गरेको छ । त्रि–शक्ति डान्स एकेडेमीको प्रस्तुतिमा तयार गरिएको नयाँ गीत...

बचनको घाउ टिकटकमा रुचाए पनि छाडा गितका कारण युट्युबमा गएनन स्रोता

काठमाडौं। पछिल्लो समय नेपाली सांगीतिक बजारमा एउटा यस्तो गीतले असाधारण चर्चा बटुलिरहेको छ, जसले हजारौं होइन, लाखौं संगीतप्रेमीको मन छोएको छ। गीत हो– ‘बचनको...

सार्वजनिक भयो संगीता शर्माको नयाँ गीत ‘म तिम्रै बनौला’, प्रेमको मिठास बोकेको भिडियोले दर्शकको मन जित्दै

काठमाडौं। समाजसेवा र कला क्षेत्रमा समान रूपमा सक्रिय रहँदै आएकी समाजसेवी तथा मोडल संगीता शर्मा अभिनित नयाँ म्युजिक भिडियो ‘म तिम्रै बनौला’ सार्वजनिक भएको...

तिलक बस्नेत र सारिका घिमिरेको स्वरमा रहेको ‘बचनको घाउ निकै भएन’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा फेरि एकपटक गहिरो भावना, प्रेम, पीडा र बिछोडको कथा बोकेको नयाँ गीत ‘बचनको घाउ निकै भएन’ सार्वजनिक भएको छ...
Language »