सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

बसन्त लम्सालको नयाँ गीत ‘मगर्नीको तीनपाने- भाग २’ सार्वजनिक

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा 'मगर्नीको तीनपाने- भाग २...

मेरो मृत्यु

(कविता) दीपक भेटुवाल (दीपसागर) एउटा साँझ उज्यालोले आफ्नो अन्तिम किरण सुम्पदै थियो, क्षितिजको काखमा त्यो दिन स्तब्ध थियो, तुलसीको मठ पनि लाग्छ समय स्वयं शोकमा डुबेको छ घेरा त थियो चराहरूको गगनमा तर गुन्जिएका थिएनन् गीतहरू मानौँ उनीहरूलाई...

पैसा पनि सकियो ,बैश पनि सकियो

— के.बि.खातीकविता पैसा पनि सकियोबैंश पनि सकियोन टेक्ने डालि भेटियोन समाउने हाँगा भेटियो मैले त उ जीन्दगीभरीहाँसीखुसी भएको हेर्न चाहान्थेँतर म रुँदै दुःखी भएको हेर्नेठुलो रहर...

‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ वरिष्ठ गायक आनन्द कार्कीलाई प्रदान गर्दै भव्यरूपमा सम्पन्न

काठमाडौं । कवि सपना लामिछानेद्वारा लिखित कविताकृति ‘जिन्दगी एक यात्रा’ माथिको परिचर्चा तथा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ समर्पण समारोह भव्य र सभ्य रूपमा...

नेपाली हिप–हप संगीत क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आएको गीत “Charcha Chha” सार्वजनिक

काठमाडौं । नेपाली हिप–हप संगीत क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आएको गीत “Charcha Chha” सार्वजनिक भएको छ। सन् २०२६ लाई लक्षित गर्दै तयार...

एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” अब औपचारिक रुपमा दर्शकमाझ आउँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले भरिएको नयाँ गीत सार्वजनिक हुने तयारीले माहोल तातेको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहने बहुप्रतीक्षित गीत “म झुक्न...
Language »