सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बजारमा आज

एमाले संकटबाट भाग्ने होइन,सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

नेपालगन्ज , नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताउनुभएको छ । पार्टीले आयोजना गरेको प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत नेपालगञ्जको जनसभालाई...

सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

कपिलवस्तु ,सशस्त्र प्रहरी बल नेपालको सुचनाको आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको...

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं ।  बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो।  अहिले ग्राहकले...

होटल ब्यवसायी संघ बाँके नेपालगन्जले पायो नयाँ नेतृत्व, अध्यक्षमा भिमलाल कंडेल निर्वाचित

नेपालगन्ज, बाँकेका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुको छाता संगठनका रुपमा रहेको होटल ब्यवसायी संघ बाँके, नेपालगन्जमा नयाँ नेतृत्व आएको...

नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साई फरार

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साईलाई बिरयानी, कवाब, शोर्मा लगायतमा अखाद्य कोलटार...

प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव हुँदै

बाँके (राप्ती सोनारी), बाँकेको राप्ती सोनारीमा ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ । राप्ती सोनारी उद्योग...

प्रादेशिक महोत्सव २०८१ दशौं दिन महोत्सवभित्रको थारुगाउँमा दैनिक साढे २ लाखको कारोबार

नेपालगन्ज, प्रादेशिक महोत्सव नेपालगन्जको जीवन होटलमा घोंघी र गंगटा खाने युवायुवतीको लर्को लाग्छ । सञ्चालक जीवन चौधरी भन्छन्, ‘घोंघीमा बढी क्याल्सियम पाइन्छ भनेर थारु...

प्रादेशिक महोत्सवमा सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण

नेपालगन्ज , नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ । क्यान महासंघ...

प्रादेशिक महोत्सवमा अर्गानिक उत्पादनको आकर्षण

नेपालगन्ज, नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को मुख्य आकर्षण कर्णाली प्रदेशका अर्गानिक उत्पादन बनेका छन्। अन्य समयमा यहाँ सहज रुपमा उपलब्ध नहुने कर्णाली प्रदेशका विभिन्न...

सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपालगन्ज , पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन्...

प्रादेशिक महोत्सवको तयारी पुरा,पुर्बप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने

नेपालगन्ज , नेपालगन्जमा यही माघ १० गतेबाट सुरू हुन लागेको प्रादेशिक महोत्सव-२०८१ को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको मुख्य आयोजक नेपालगन्ज...
Language »