सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बजारमा आज

माईती संग भिडियो बनाएर १० हजार जित्ने अवसर

काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ ।जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो...

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित...

काठमाडौंको टिपटप समोसा पसलले अखाद्य पदार्थ बेचेको भन्दै दुईलाख जरिवाना

काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको...

ठमेलमा तीन युवाको लगानीमा ‘मण्डला स्कोयर’ सञ्चालनमा (तस्बिरसहित)

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीन युवाको लगानीमा ‘मण्डला स्कोयर’ सञ्चालनमा आएको छ । ...

गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयाे यस्ताे सम्झौता

काठमाडौँ । गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको...

दुई महिनामा वीरगन्ज भन्सारबाट ४० अर्ब ६५ करोड राजस्व सङ्कलन

मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ...

दशैं नजिकिदैं गर्दा तरकारीको मूल्य निरन्तर बढ्दो

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही...

सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता आत्तिए

सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता अतालिन पुुगेका छन् । यस हप्ता तीन दिनको कारोबारमा तीनै दिन उच्च अंकले घटेपछि लगानीकर्ता प्यानिक बन्न पुुगेका हुन् । मंगलबार...

सीमा नाकामा अलपत्र सयौं कन्टेनर पठाउन चीन सहमत

काठमाडौं। सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कन्टेनर पठाउन चीन सहमत...

सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने

काठमाडाैं । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ। समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि...

दसैंको लागि आजदेखि नयाँ नोट सटही हुने

बैङ्क तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दसैँलाई ध्यानमा राखी बैङ्क तथा वित्तीय संस्थाले नयाँ नोट साट्ने सुविधा प्रदान...
Language »