सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य

युनिभर्सल पिस सेन्चुरी मार्फत विश्व पृथ्वी दिवस २०२४ को अवसरमा गरिएको सरसफाई अभियान सम्पन्न

काठमाडौं । विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाडांै उपत्यकाका विश्व सम्पदा सुचिमा रहेका ३ वटा पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम आजबाट सम्पन्न भएको छ ।युनिभर्सल पिस सेन्चुरी मार्फत विभिन्न...

पत्रकार महासंघ र कान्ति आरोग्य अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज , बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।कान्ति आरोग्य...

विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं। विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा  पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम...

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको...

नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशाला

नेपालगन्ज, बाँकेको नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशालामा सहभागी चिकित्सकहरुले दन्त चिकित्सामा पछिल्लो समय प्रयोग भईरहेका नविन...

नेपाल ब्युटिसियन संघको चौथो केन्द्रीय महाधिवेशन वीरगन्जमा सम्पन्न

नेपालगञ्ज । नेपाल ब्युटिसियन संघको चौथो केन्द्रीय महाधिवेशन वीरगन्जमा भब्यताका साथ सम्पन्न भएको छ। अधिवेसनबाट सरिता गौतमको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको हो...

फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित

काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित भएकी छिन् । नेपाल ब्युटिनिसियन संघको चाैथो केन्द्रीय...

रेविज विरुद्धकाे अभियानमा महाभारत गाउँपालिका

काठमाडौँ । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा मरेका पशुमा रेविज पुष्टि भएपछि गाउँपालिकाले रेविज विरुद्ध ‘एक्सन’ लिने भएको छ । केही दिन अघि पालिकाको वडा...

देशभर फेसियल हाउसको कमाल : सुषमा महराको व्युटी बिजनेशमा ठूलो योगदान

काठमाडौं। नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ। विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ।...

प्रवल जनसेवा श्री सम्मानबाट सिन्धुपाल्चोकका भरत पराजुली सम्मानित

काठमाडौं । सरकारले संबिधान घोषणा भएयता संबिधन दिवसको अवसरमा बर्षेनि प्रदान गर्दै आएको  पदक बिभिन्न बिधामा देशलाई सहयोग पुर्याएका ९९८ जनालाई प्रदान गर्ने निर्णय...

झरी पनि नभनि गरियो सरसफाई अभियान

काठमाडौं । शनिवारको दिन देशै भरि चल्नेगरेका स्वतन्त्र सरसफाई आज काठमाडौंमा झरि परि रहँदा पनि रोकिएन ।काठमाडौंका बिभिन्न ठाउँमा त्यस्ता अभियानहरु सन्चालन भएका थिए...
Language »