काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्।
पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...
काठमाडौं / असार २७प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार...
काठमाडौं / असार २७नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् ।
सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक पहल गर्न...
काठमाडौं / २७ असारपछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...
काठमाण्डौँ, असार २७गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा...
काठमाडौं /२७ असारकाठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या आठ लाख नाघेको छ।
वर्ल्डाेमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा आठ लाख २२ हजार ६०३ जनामा कोरोना...