सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका...

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

अग्रिम बुकिङ्ग टिकट रकम फिर्ता गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

काठमाडौँ / १३ असारलकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण...

जनजीवन सामान्य हुन थालेपछि मात्रै त्रिविको परीक्षा सञ्चालन गरिने

काठमाडौँ / १३ असारकोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित...

कोरोना परीक्षणका लागि सरकारी अस्पतालमा १० वटा प्रयोगशाला थप गरिने

काठमाडौँ, असार १३ सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको...

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न मानव अधिकार आयोगको अनुरोध

काठमाडौं / असार १२ राष्ट्रिय मानवअधिकार आयोगले कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी,स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरुबीच भएको झडपको...

थप ५९३ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं / असार १२पालमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरुको तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ५९३ थप नयाँ संक्रमितहरु थपिएका छन् । नेपालमा कोरोना...

सर्वोच्चद्वारा संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण माग

काठमाडौं / ११ असार सर्वोच्च अदालतले संघीय संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण मागेको छ । बिहीबार सर्वोच्च अदालतले संसद्‍मा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ...
Language »