काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...
काठमाडौं। लकडाउनको समयमा सवारी पास सुविधा लिएकाहरुबाट नै कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सरकारले कडा कदम चालेको छ।
जोखिमको थप वाहक नै सवारी पासहरु बनेपछि...
काठमाडाैँ । जिल्ला भित्र सवारी सञ्चालन गर्न दिएकाे पास पनि खारेज गर्ने गृह मन्त्रालयले निर्णय गरेकाे छ ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने...
काठमाडौँ । मुलुकमा संचालनमा रहेका गैर सरकारी संस्थाहरूको सम्पत्ति कोरोना भाइरस संक्रमण सम्बन्धी उपचारमा लगाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस महामारीको...
काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने एक हजार एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो तीन बजेसम्म सो संख्यामा सवारी...
काठमाडौं । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।
आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि...
काठमाडौँ । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन्...