काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।
शनिबार ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा...
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले थाातथलोमा फर्कने क्रममा बाटामा अलपत्र परेका श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बााचन...
कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालिएको भनि नागरिक दैनिकमा प्रकाशित विवादित...
धार्चुला। घरमा आमा बितेपछि भारतको धार्चुलास्थित बलुवाकोटको क्वारेन्टाइनमै कोरामा बसेका दार्चुला शैल्यशिखरका वासुदेव भट्टलाई घर फर्काउने प्रकृया नयाँदिल्लीमै अड्किएको छ।
तीन दिनअघि आमाको मृत्यु...
धनगढी । सुदूरपश्चिमवासीका लागि भारत रोजगारीको प्रमुख गन्तव्य हो । जसै भारतमा संक्रमण फैलन थाल्यो, विभिन्न ठाउँमा मजदुरी गर्नेहरू अव्यवस्थित रूपमै आफ्ना गाउँठाउँ भित्रिए । न...
काठमाडाैं। चीनको ग्वान्झाउबाट औषधि र स्वास्थ्य सामग्री लिएर लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन् ।
एउटा...