काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिबार राजधानीस्थित रत्नराज्य...
काठमाडौँ । रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपको “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध...
काठमाडौँ । स्थानीय तहको निर्वाचनअघि नै कक्षा १–१० को शैक्षिकसत्र अन्त्य गरी परीक्षासमेत सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । कोभिड संक्रमणका कारण...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धन कै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले...
काठमाडौं । नेपालमै रासायिनक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् ।
लगानी बोर्डले छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल...
दोलखा । काठमाडौँ देखि करिब १८२ किलोमिटर टाडा रहेको दोलखाको मुंडे हुँदै चुनढुंगा, अनि फिल्म सिटि डाङडुङ्गे डाँडा प्राकृितक सुन्दरताको खानी हो भन्दा फरक...