सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ

नेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि...

नेपालका भारतभन्दा चीनतर्फका भन्सार नाकामा उच्च प्रगति

चालु आर्थिक वर्षको ९ महिनामा नेपालका भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन राम्रो देखिएको छ। चीनतर्फका प्रमुख भन्सार...

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको...

नेपालगञ्जमा गुरुनानक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सिख समुदायको माग

नेपालगञ्ज , सबै समुदायको आस्थालाई समान सम्मानका साथ आत्मसाथ गर्न सकेमात्र समाजमा सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक...

नेपालगञ्ज र सुर्खेत सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू

नेपालगञ्ज, राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा नेपालगञ्ज र सुर्खेत सहित मुलुकका थप १८ वटा...

सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै भेला हुन राेक,मास्क अनिवार्य

काठमाडौँ / सरकारले पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको...

मोतिपुर औद्योगिक करिडोरको जग्गा ‘कब्जा गरी’ बसेकाहरूलाई प्रहरीले हटायो

काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको जग्गा ‘कब्जा गरी’ बसेकाहरूलाई प्रहरीले हटाएको छ।शनिबार साँझ सयौंको संख्यामा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर बसेकालाई आइतबार बिहानै प्रहरीले लखेटेको...

गण्डकी प्रदेशको मुख्यमन्त्री समस्यमा

काठमाडौं । तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेपछि बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको उखान सापटी लिँदै भने, ‘काठमाडौंमा रिस...

पर्यटन व्यवसायी तामाङको ट्रेकिङका सम्झनाहरु” विमाेचन

काठमाडौं ।पर्यटन व्यवसायी तथा समाजसेवी रत्न कुमार तामाङ (रामकुमार)को करीब पाँच दशक लामाे पर्यटन क्षेत्रकाे अनुभव समेटिएको पुस्तक “ट्रेकिङका सम्झनाहरु” विमाेचन गरिएको छ...

एक सय दश भन्दा धेरै व्यापारिक सटरमा का.म.पा. काे शिलबन्दी

काठमाडौँ । पुरानो बस पार्कमा रहेका व्यापारिक सटरहरुमा महानगरपालिकाले शिलबन्दी गरेको छ ।काठमाडौ महानगरपालिकाले पाँच दिन अगाडी माइकीङ गरि सटर बन्द गर्ने सूचना जारी...

लोकपर्व जुडशीतल पर्व मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ। यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ। प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका...
Language »