सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् । पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

नेपालगन्ज, प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा...

कर्मचारीमा कोरोना पुष्टि भएपछि जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकाका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालका लागि बन्द गरिएको छ। ज्वरो आएर विराटनगर जाँच गराउन गएको र आज बिहान संक्रमण...

काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना पुष्टि

काठमाडौं। बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौंमा ४१, ललितपुर र भक्तपुरमा दुई/दुई जनामा...

काठमाडौं उपत्यकामा १५ जनामा काेराेना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा १४ जना र भक्तपुरका एक जनामा संक्रमण...

चितवनको रत्ननगरमा सहकारी सन्जाल गठन

डिलकुमारि नेपाल,चितवन साउन १३ । रत्ननगरमा छरिएर रहेका सहकारीहरुलाई एकिकृत गदै सहकारी सञ्जाल नाम दिई गठन गरिएको हाे। उत्पादनशील कार्यमा नगरपालिकासँग सहकार्य गर्न सहकारीको...

स्याङ्जामा १६ प्रहरीसहित २५ जनामा काेराेना संक्रमण

स्याङ्जा। स्याङ्जा जिल्लामा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत १६ प्रहरीसहित...

काठमाडौं उपत्यकामा ५३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा...
Language »