नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् ।
पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...
काठमाडाैँ । धुलिखेल नगरपालिकाका उपमेयर बिमला शर्माले ४५ दिन नकटेका सुत्केरी महिलाहरूका लागि पाैष्टिक आहार वितरण गरेका छन् ।
लकडाउनकाे समयमा बच्चा र आमाका...
खोटाङ। खोटाङको रावाबेसी गाउपालिकामा ७ जनाको ¥यापिड टेस्ट गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङ र रावा बेसी गाउँपालिकाको साझेदारीमा विभिन्न देशबाट आएका ७...
काठमाडाैँ । काभ्रेकाे तेमाल गाउँपालिकाले बैशाख ११ गते बिहिबार काठमाडाैँबाट तेमालका जनतालाई साँझ ६ पछि लैजाने भएका छन् ।
काेराेना भाइरसकाे कारण विश्व नै...
काठमाडाैँ । नेपाल सरकारले लकडाउनकाे समयमा घर जान चहानेहरूका लागि स्थानीय तह, संघ र प्रदेशसँग समन्वयन गरी जाने वातावरण मिलाउनु भन्ने निर्णय अनुरूप अहिले...