सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् । पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

नेपालगन्ज, प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा...

तेमाल गा.पा.काे ”उपचार काेषमा” प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेलबाट १ महिनाकाे तलब जम्मा

काभ्रे । तेमाल गाउँपालिकाकाे २५ गते मंगलबार बसेकाे बैठकबाट ''काेराेना संक्रमण राेकथाम नियन्त्रण र उपचार काेष'' स्थापना गरेकाे छ । गाउँपालिकाका अध्यक्ष सलाम सिँ...

काेराेना भाइरस विरूद्ध तेमाल गा.पा.काे १९ लाख अनि प्रतिपक्षकाे भुमिका

काभ्रे । विश्वमा नै काेराेना भाइरसकाे त्रास फैलिरहेकाे छ । चीन, युराेप , भारत, नेपाल लगाएत धेरै देशहरूले लकडाउन घाेषणा गरिसकेका छन् । नेपालमा...

धादिङ र रूकुममा बुधबार साँझ चट्याङ लागेर दुईको मृत्यु

धादिङ र रूकुममा बुधबार साँझतिर परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। उत्तरी धादिङको खनियाबास गाउँपालिका-२ गोरगङमा चट्याङ...

तेमाल सर्स्युखर्क वडा नं. १ मा काेराेना भाइरसबारे स-चेतना

काभ्रे । स्थानीय तहमा काेराेनाकाे भ्रमित हल्लाका कारणले स्थानीय जनताहरू अन्याेलमा छन् तर तेमाल गाउँँपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठले काेराेनकाेबारमाे...

का.म.न.पा.काे ”कोभिड-१९ निगरानी” प्रणाली शुरू

काठमाडौं । कोरोना (कोभिड — १९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका...

पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे काेराेना विरूद्ध ७ कार्य

सिन्धुपाल्चाेक । पाँचपाेखरी थाङपाल गाउँपालिकाले काेराेना भाइरस विरूद्धमा जनस्तरमा जनचेतना जगाउँन र सचेत रहनाका लागि विभिन्न कार्यहरू गरेका छन् । गाउँपालिका अध्यक्ष टाँसी लामाले...
Language »