सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन ः महासचिव मोहम्म इस्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको...

नमोबुद्ध नगरपालिका वडा नं.५ का किसानलाई कृषि सामाग्री वितरण

काठमाडौ । “कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान” भन्ने मुल नाराका साथ काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ कानपुरका कृषकलाई कृषि यान्त्रिकरण (मिनिटेलर) बितरण...

कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड

काठमाडौँ । उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको...

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य, सर्तकता अपनाउन सबैमा अनुरोध: वडाध्यक्ष विकुलाल तामाङ

काठमाडौँ । काभ्रे जिल्लालाई पुर्णरुपमा निषेधाज्ञा जिल्लाकोरुपमा घोषणा गरेको छ । दैनिकरुपमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि जिल्ला प्रशासनको कार्यलय, प्रत्येक नगरपालिका प्रमुख,...

सामुदायिक आइसोलेसन लाई ग्रील ब्यबसायी को सहयोग

काठमाण्डौ  ।  चन्द्रागीरी नगरपालिकाले संचालन  गर्न  लागेको सामुदयिक आइसोलेसन सेन्टरको  लागी ग्रील तथा स्टील  ब्यबसायी संघ काठ्माण्डौ पश्चिम क्षेत्र अन्तर्गत को कुलेस्वर ,कलंकी थानकोट...

काभ्रे जिल्ला पुर्णरुपमा निषेधाज्ञा

काठमाडौं । कोभिड (१९)को दोस्रो लहर फैलिएसँगै काभ्रे जिल्लामा पनि कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाभर निषेधाज्ञा जारी गरेको...

तेमाल गा.पा. वडा नं. १ र ६ मा गरी १७ जनामा कोरोना पोजेटिभ, आपतकालीन लकडाउनको घोषणा ।

काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. १ र वडा नं. ६ ठुलो पर्सेल गरी १७ जनामा कोरोना पोजेटिभ देखाएपछि पालिकाले आपतकालीन...
Language »