सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

नेपालगन्जमा असोज १९ गते वाइसीएल सम्मेलन हुने

नेपालगन्ज , बाँके जिल्लाको नेपालगन्जमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालल को नेपालगन्ज उप महानगरपालिको यहि असोज...

नेपालगन्जमा युवा विद्यार्थीलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण

मंसूर अली इद्रिशीनेपालगंज, २८ सेप्टेम्बर सूचनामा विश्वव्यापी पहुँच अन्र्तराष्टिय दिवस नेपालगन्जमा आज पनि मनाइएको छ । सूचनामा सबैको पहुँच तथा थाहा पाउने अधिकार अन्र्तगत...

एमसीसीबारे सरकार नै मौन , ताप्के नताती बिँड मात्रै तातेर नहुने ओलीको भनाइ

काठमाडौं । केपी शर्मा ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत गरेका छन् । सम्पादकहरूसँगको छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकार मौन...

परसपुरमा बाबा परागदास कुट्टीमा बिसाल भण्डारा कार्यक्रम सम्पन्न

मंसूर अली इद्रिशीनेपालगंज, बांके जिल्ला क्षेत्र नं ३ नेपालगंज उप- महानगर पालिका वडा नं १७ परसपुरमा रहेको बाबा पराग दास बढी कुटि मन्दिरमा...

डुडुवामा मानव स्वास्थ्य माथी खेलवाड ,स्थानीय सरकार अन्र्तगत रहेको उक्त उद्योगले वर्षौदेखि स्थानीय कर तिरेको छैन स्थानीय सरकार माैन ?

नेपालगन्ज, वर्षौदेखि बाँके डुडुवाका स्थानीयको मानव स्वास्थ्यमाथी खेलवाड गर्ने एक मदिरा कम्पनीलाई व्यवस्थापनका लागि पहल थालिएको छ । डुडुवा गाउँपालिका वडा नं.- ४ मोल्हुपुर्वामा...

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कदैं

काठमाडौं । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने...
Language »