सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

संसदमा वादविवादमा उत्रिए माओवादी र राप्रपा सांसद

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र शाही० बीच वादविवाद भएको छ । आइतबार माओवादी सांसद...

एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको दोस्रो अडिसन सम्पन्न : फाईनल १९ गते हुने

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयबाट सकृय भुमिका खेल्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको एक्टिभ नेसनल...

तार्केश्वर नगरपालिकाले फागुन १३ देखि चैत्र ७ गते सम्म दादुरा–रुबेला बिरुद्ध खोप अभियान सन्चालन गर्ने

काठमाडौं/ दादुरा–रुबेला खोप अभियान अन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकाले आगामी १३ गतेदेखि ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप...

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने, के छ उपचार ?

डा. पारश श्रेष्ठ ( मिर्गौला रोग विशेषज्ञ)नेपालगञ्ज, मानवीय शरीरमा प्रत्येक अंगको आफ्नै विशेष महत्व रहेकोछ। जसमध्ये मिर्गौला पनि...

भेरी यातायात प्रालीको सहकार्यमा उत्तरप्रदेश परिवहनले नेपालगञ्जबाट यात्रु बस चलाउन थाल्यो

नेपालगञ्ज, भारतको उत्तरप्रदेश राज्य सरकारद्वारा सञ्चालित उत्तरप्रदेश परिवहन निगमले भेरी यातायात प्रालीको सहकार्यमा नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्ली...

ग्रील तथा स्टील व्यवसायी संघ पश्चिम क्षेत्र खुशिबुँ इकाईको भवन उद्घाटन

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ पश्चिम क्षेत्र अन्तर्गत रहेको खुशिबुँ ईकाई समितिको कार्यालय भवन उद्घाटन तथा छैठौं साधारण सभा - २०७६ भव्यताका...

रमेश बडुलाई ठगी आराेमा पक्राउ

काठमाडाैं । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ठगी आराेपमा रमेश बडुलाई पक्राउ गरेको छ । महाशाखाले भीमबहादुर भण्डारीको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका–१ बस्ने बैतडीका रमेश...

तेमाल गाउँपालिकामा ब्यूटिपार्लर तालिम सुरु

तेमाल । तेमाल गाउँपालिकाले महिलाहरुका लागि ब्यूटिपार्लर तालिम सुरु गरेको छ । एक महिनासम्म चल्ने तालिमको आज पालिकाका प्रमुख सलाम सिं तामाङ र उपाध्यक्ष...

नेपाली सेनाले त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं । नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले...

विमानस्थलबाट आउने जाने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ ।...

जुम्लाका रतन तिरुवाले अध्यक्ष दाहाल प्रचण्डलाई जुत्ता किन प्रहार गरे ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन्...
Language »