सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत भएको गृह मन्त्रालयको भनाई

काठमाडौं। सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता सह–सचिव...

युनेस्कोद्धारा बाँकेका चार पालिकामा रक्षा परियोजना सञ्चालन माविका शिक्षकहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु

नेपालगञ्ज, बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकालाई लक्षित गरेर रक्षा परियोजना सञ्चालनमा ल्याएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो...

युवराज खतिवडालाई राजदूत नबनाउन माग संसदीय समितिमा तीनवटा उजुरी दर्ता

काठमाडौं। सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्। त्यसैगरी, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा...

बाँकेमा एकै दिन सशस्त्र प्रहरीका ४ वटा (बिओपी) स्थापना

बर्दियामा पनि एउटा बिओपी उद्घाटन नेपालगञ्ज, बाँकेमा थप ४ वटा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । कालाबञ्जार, खडैंचा, जमुनाहा र कट्कुइँयामा स्थापना गरिएका...

दसैँ भत्ता फिर्ता गर्ने विपक्षीको निर्णय, सत्तापक्षले पनि निर्णय गर्दै

काठमाडौं। दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएपछि दबाबमा आएका प्रमुख राजनीतिक दलले अब रकम फिर्ता...

२३ केजी सुन प्रकरण : सुन बरामद भएको फ्ल्याट अशोक सिन्हाको छोरीको नाममा भएको खुलासा

काठमाडौं। पर्सा प्रहरीले गत शनिबार वीरगन्जको एक अपार्टमेन्टबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । सुन बरामद गरेको ४८ घन्टामा सुन फेला परेको फ्ल्याट कसको...
Language »