सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुल्मीका किड्नी पिडित टोपलाल खनाल बचाउन अमेरीकाबाट सहयोग

काठमाडौं । गुल्मी लामिडाँडा ५ का टोपलाल खनानलाइ बचाउन अमेरिकामा रहेका पुस्कर खनालले चलाएको अभियान मार्फत बिभिन्न व्यक्ति बाट २ लाख नगद जम्मागरि हस्तान्तरण गरिएको छ ।बिगत ६ महिना...

लगानी गर्न चाहने लगानीकर्ता हरूलाई वातावरण तयार गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ...

नेपाल तामाङ घेदुङले बागमती सरकारको निर्णयलाई अग्रगामी निर्णयको रुपमा स्विकारेको छ — महासचिव जगतमान लामा

काठमाडौं । नेपाल तामाङ घेदुङले बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० शुभारम्भ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह...

हजारौं नेता कार्यकर्ताको उपस्थितिमा सिन्धु माओवादीको बनभोज सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्दै अस्थायी रुपमा बसोबार गर्दे आएका नेकपा(माओवादी केन्द्र)का...

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी...

समाजसेवी शोभा पाठकको जन्मदिनमा पुर्व गृहमन्त्री देखि पुर्व मुख्यमन्त्री सम्मको जमघट

काठमाडौं । गूरु गोरखनाथ अन्तराष्ट्रिय आधारशिला नामक संस्थाको अध्यक्ष तथा समाजसेवी शोभा पाठकको जन्मदिन र तिज बिशेष कार्यक्रम आज स्वयंभुको स्टार बेङ्क्युटमा भब्यताको साथ...

आठौँ अधिवेशन र १६औं बार्षिक साधारणसभाको तयारीमा तामाङ कलाकार संघ : अब कसले गर्ला नेतृत्व ?

काठमाडौं ।नेपाल तामाङ कलाकार संघको अध्यक्ष दोङको अनुसार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भाद्र २३ गते हुने भएको छ । बागमती प्रदेश...

Infinity Codewave, first ever Mathematics Hackathon of Nepal at KU

Kathmandu.Students from various departments and universities gathered at Mathematics department at the midst of beautiful monsoon weather to spend the next 24 hours solving...

मुकुन्द ढुंगानाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै बंगलामुखी हाईट समाज उपभोक्ता समितिको तेस्रो साधारणसभा सम्पन्न

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा ११...

बौद्ध दुई नम्बर गेट नजिकै याङ्ला रेष्टुरेन्ट एण्ड बारमा मनाईयो गायक प्रेम योञ्जन लामाको जन्मदिन

काठमाडौं । बजारमा आर्थिक मन्दिको हल्ला चलि रहेकै बेला करिब एक करोड लगानिमा बौद्ध दुई नम्बर गेट नजिकै याङ्ला रेष्टुरेन्ट एण्ड बार सन्चालनमा आएको...

ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको आयोजनामा चारसय पचास जनाको निःशुल्क आँखा परिक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । ब्यवसाय संगै समाजसेवा भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको सहकार्यमा ग्रील तथा स्टील...
Language »