सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौं / असार २७नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् ।
सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक पहल गर्न...
काठमाडाैँ । मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित क्षेत्र तथा वासिन्दाहरुलाई परिपुरण (लेबि) दिने सम्बन्धी नियमावली २०७७ मा शुक्रबार मेलम्ची याङ्री लार्के प्रभावित क्षेत्रका सरोकारवालाहरुले छलफल...
म्याग्दीको मालिका,धवलागिरी र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।
वेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र...
काठमाडौं / २७ असारपछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...
काठमाडौं / २७ असारपानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ।अन्य समयमा भन्दा वर्षाको समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा...
काठमाण्डौँ, असार २७३३ किलो सुन तस्करी गरेको आरोप लागेर फरार एक अभियुक्त पक्राउ परेका छन् । शनिबार दुबईबाट काठमाडौं आएका हरिशरण खड्कालाई अध्यागमन विभागले...