थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ।
सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...
धादिङ। ¥यापिड टेष्टमा कोरोना भाइरस अर्थात कोभिड १९ पोजिटिभ देखिएको युवालाई बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...
काठमाडौं । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्याइदिने भएको छ...
कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालिएको भनि नागरिक दैनिकमा प्रकाशित विवादित...
धार्चुला। घरमा आमा बितेपछि भारतको धार्चुलास्थित बलुवाकोटको क्वारेन्टाइनमै कोरामा बसेका दार्चुला शैल्यशिखरका वासुदेव भट्टलाई घर फर्काउने प्रकृया नयाँदिल्लीमै अड्किएको छ।
तीन दिनअघि आमाको मृत्यु...
स्याङजा। स्याङ्जाका निर्वाचित जनप्रतिनिधिबीच कुटाकुटा भएको छ । कुटाकुट हुँदा वडा अध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ । गल्याङ नगरपालिका ८ स्थित एक...