सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

बालेन र सुधनविरुद्ध अखिलको जाहेरी, २४ घण्टामा जानकारी दिने प्रहरीको जवाफ

काठमाडौँ  । काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियूले प्रहरीमा निवेदन दिएको छ । प्रहरीले सरकारी वकिलसँगको...

दोलखाको विगुमा पहिरो, लप्चीमा अड्किए पर्यटक

काठमाडौँ  ।  दोलखाको विगु गाउँपालिका-१ लप्ची पुग्ने एक मात्र पैदलमार्गमा पहिरो खसेको छ । जसकारण लप्ची पुगेका पर्यटक र स्थानीय सम्पर्क विच्छेदमा परेका छन्...

फौजदारी कसुरमा कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जाँचबुझ आयोगको निर्णय

भदौ २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ। मंगलबार सदस्य विज्ञानराज शर्माले जारी गरेको...

सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

कपिलवस्तु ,सशस्त्र प्रहरी बल नेपालको सुचनाको आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसंधान कार्यालय...

मुस्लिम अगुवाहरुले पनि दसैँको टीका–जमरा लगाए

नेपालगन्ज, धार्मिक र सामाजिक सद्भावको शहरको रुपमा परिचित नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र धार्मिक सहिष्णुताको प्रतीक बनेको छ। बिहीबारको...

दशैंमा सामाजिक सद्भावको संदेश : राजा खान बिङ ह्युम्यान संस्थाद्वारा फलफुल–पानी वितरण

नेपालगञ्ज , महान चाड बडा दशैं र श्री नवदुर्गा मूर्ति विसर्जनको अवसरमा समाजमा सद्भाव, भाइचार र मानवताको सन्देश प्रवाह गर्न राजा खान बिङ ह्युम्यान...
Language »