सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

कपिलवस्तुमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दो

काठमाडौं । कपिलवस्तुमा पछिल्ला केही वर्षयता वैवाहिक सम्बन्ध टुट्ने क्रम तीव्र रूपमा बढेको छ । विशेषतः नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि...

निदाइरहेकी श्रीमतीमाथि खाटको खुट्टा बनाउन राखिएको काठले हानेर हत्या

काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ सुगर खोलाका ४० वर्षीया रविना ठाडामगरको गएराति हत्या भएको हो। मध्येरातमा गहिरो निद्रामा रहेकी रविनालाई...

मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित चार जना भारतीय पक्राउ

काठमाडौं । मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित भारतीय नागरिकहरू पक्राउ परेका छन्। शनिबार बेलुका ८ बजे सशस्त्र प्रहरीको टोलीले इन्द्रसरोवर गाउँपालिका-२ हेवी चोकबाट लागुऔषध सहित चार...

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। आफूले बास्तोलालाई शनिबार नै...

सम्पादक बजगाईलाई सम्मान, पत्रिकालाई अवार्ड

राजन थापा काठमाडौ / अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल...

बागमती नदीमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकमध्ये एकको शव फेला

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती नदीमा १ भारतीय युवकको शव फेला परेको छ । शुक्रबार साँझ चन्द्रपुर नगरपालिका- १ बागमति नदीमा जल लिन गएका...
Language »