सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न

काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुमा सञ्चालित नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेशन...

हतियार परीक्षण गर्ने क्रममा गोली लागेर सैनिक जवानको मृत्यु

काठमाडौं । नेपाली सेनाका एक जवानको हतियार परीक्षण गर्ने क्रममा गोली लागेर मृत्यु भएको छ।  चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत...

सर्लाहीको हर्बल इन्डस्ट्रीजमा आगलागी, लाखौंको क्षति

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। आत्मा राम रायको...

पानी परेपछि खुलेको काठमाडौं

काठमाडौं । काठमाडौंको आकाश शनिबार खुलेको छ। बिहीबारदेखि पर्न थालेको पानीले काठमाडौं ढाकेको प्रदूषण केही पखालेको छ। शनिबार बिहान एक झर पानी परेपछि दिउँसोदेखि मौसम खुलेको...

प्लाटिना हुम्ला पु¥याएकोमा डबलबहादुर महतारालाई सम्मानित

बर्दिया, ग्लोबल अटोमोटिभ्स प्रालि, बर्दियाले डबलबहादुर महतारालाई सम्मान गरेको छ । सडक–सञ्जालको हिसाबले नेपालकै दुुर्गम र अति विकट मानिएको हुम्लामा पहिलोपटक सकुशल प्लाटिना बाइक...

नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको खाका कोर्न विधिवत रूपमा छलफल सुरु गरेको छ । गत फागुन २१ गते देखि समिति...
Language »