रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफू विरुद्धको मुद्दा खारेज हुनुपर्ने जिकिर गरेका छन् ।...
काठमाडौं। रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई...
काठमाडौं ।एलिसन स्पोट्र्स प्रा. लि. द्वारा आयोजित प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलतापूर्वक सम्पन्न भएको छ । पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा सोमबार सम्पन्न भएको...
काठमाडौं / काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन...
नेपालगन्ज, नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.रोमन किदाई पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.किदवाईलाई मेडिकल सुपरिटेन्डेन्टको...