सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

निशा बि.सी. र रामकुमार नेपालीको “ लुगा सिउने धागो ” भिडियो सहित सार्वजानिक

काठमाडौं । बहु प्रतिभाकी धनि निशा बि.सी र लोकप्रिय गायक रामकुमार नेपालीको कर्णप्रिय स्वरमा रहेको “लुगा सिउने धागो”बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ...

सामाजिक सञ्जालमार्फत साथी बनेर चोरी धन्दा चलाएको अवस्थामा भेटिए ३० वर्षीय युवक

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर गुलियो कुरा गर्ने ३० वर्षीय युवकले चोरी धन्दा चलाएको भेटिएको छ । महोत्तरी घर भएका जितेन्द्र...

नेपालगन्ज उप महानगरपालिका १३ वटा वडामा युवा क्लब गठन

नेपालगन्ज, समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिका १३ वटा वडामा युवा क्लब गठन गरेकाे छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य...

दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । बाँके र दाङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको...

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं।वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भई...

बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय

नेपालगंज , विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउन्डेसन नेपालले मुस्लिम समुदायमा...
Language »