सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले...

७३ वर्षको उमेरमा पूरा भयो जीवनभरको सपना : ‘मेरो भोलेनाथ’ गाएर चर्चामा माया कटुवाल

काठमाडौं । सामान्यतः धेरै मानिसहरू उमेर बढ्दै जाँदा आफ्ना सपना अधुरा नै रहन्छन् भन्ने सोच राख्छन्। तर ७३ वर्षीया माया कटुवालले भने त्यो सोचलाई...

दुई सभा, दुई धार र एउटा महासंघः बुद्धिचाल राजनीतिमा अभूतपूर्व मोड

काठमाडौं । नेपाल बुद्धिचाल महासंघभित्र लामो समयदेखि मौन रूपमा सञ्चित असन्तुष्टि अन्ततः खुला विद्रोहमा परिणत भएको छ। जेठ १० गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले...

अमेरिका बाट दाँतको उपचार गर्नका लागि ॐ समाज डेण्टल अस्पतालमा बिरामीको लर्को

काठमाडौं राजन थापा पछिल्लो समय ॐ समाज डेण्टल अस्पताल विदेशी बिरामीहरूको रोजाइको उपचार केन्द्र बन्दै गएको छ। विशेषगरी अमेरिकाबाट दाँतको उपचार गर्न नेपाल आउने...

“नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल नृत्य प्रतियोगितामा सिनियरतर्फ यान्ना श्रेष्ठ र जुनियरतर्फ श्रृष्टि स्याङ्बो बने विजेता

काठमाडौं । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल नृत्य प्रतियोगितामा सिनियरतर्फ यान्ना श्रेष्ठ र जुनियरतर्फ श्रृष्टि स्याङ्बो विजेता बनेका छन्। नेपाली कला, संस्कृति...

मुकुन्द रिजालको सम्झनाले भावुक बन्यो लैनचौर, फुटबल मैदानबाट फेरि गुञ्जियो उहाँको सपना

काठमाडौं । लैनचौरस्थित खेलमैदान शनिबार केवल फुटबल प्रतियोगिताको उद्घाटनस्थल मात्र बनेन, स्वर्गीय वडा अध्यक्ष मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाको केन्द्रसमेत बन्यो। काठमाडौं महानगरपालिका...
Language »