सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

रास्वपा सांसदको प्रश्न : नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेनमा ग्राउण्डेड गराएको हुन सक्ने आशंका गरेका छन् । बिहीबार प्रतिनिधि सभाको...

बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं। बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८...

देउवालाई पार लगाउन हम्मेहम्मे परेका तीन एजेन्डा

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस गरेका प्रस्तावका केही विषयमा नेपाली कांग्रेसले पाँच महिनासम्म पनि सहमति खोज्न सकेको छैन। सभापति शेरबहादुर देउवाले...

रूसभित्र हमला गर्ने ठाउँको सूची बोकेर युक्रेनी रक्षामन्त्री अमेरिका जाँदै

काठमाडौं । युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि प्रहार गर्ने ठाउँहरूको सूची बनाएर रूसको अझै भित्र अमेरिकी हतियार प्रयोग गर्न अमेरिकाको अनुमति माग्ने...

बाँके प्रहरीले करोड बढीको सुनचाँदी सहित ४ जना नियन्त्रणमा

नेपालगञ्ज , बाँके प्रहरीले करोड बढीको सुनचाँदी सहित ४ जना नियन्त्रणमा लिएर अनुसंन्धानमा लिएर अनुंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो

नेपालगन्ज, बाँकेका आठ वटा स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिका पहिलो भएको छ। आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा...
Language »