सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

आरिफ र रशिदको अर्धशतकमा पुलिसले निकाल्यो तेस्रो जित, उक्लियो शीर्ष स्थानमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ।  पुलिसले मंगलबार तेस्रो जित निकाल्ने क्रममा वीरगञ्जमा अंक तालिकाको पुछारमा रहेको कोशी...

रूपन्देहीको डम्पिङ साइट हटाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा कारण देखाऊ आदेश

रूपन्देहीको डन्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइट हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।  मंगलबार न्यायाधीश बालकृष्ण ढकालको...

ताप्लेजुङमा एसईईका लागि ११ केन्द्राध्यक्ष तोकिए

चैत १९ गते (आज) देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष चयन भएका छन्। जिल्ला परीक्षा समन्वय तथा सहजीकरण समितिको बैठकले...

डर र महेश बस्नेतको भेट कहिल्यै हुँदैन: बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले फरक विचार राख्ने दल र नेताहरूलाई दबाबमा राख्ने निरंकुश नीति लिएको दाबी गरेका छन्। मंगलबार पार्टीको सचिवालय...

कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने सरकारको निर्णय 

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ल्याएको शासकीय सुधार कार्यसूची अनुसार अब कक्षा ५ सम्मका विद्यार्थीले आन्तरिक परीक्षा दिन नपर्ने भएको छ। कार्यसूचीको ८९औं नम्बरमा...

ओली पक्राउको विरोधमा एमालेले सर्वपक्षीय नागरिक संवाद गर्ने, तीन नेतालाई तोकियो जिम्मेवारी

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडक प्रदर्शनमा ओर्लिएको नेकपा एमालेले आन्दोलनको स्वरूप फेरेको छ। सचिवालयको मंगलबारको बैठकबाट आन्दोलनको स्वरूप फेरेको नेकपा एमालेले सर्वपक्षीय नागरिक...
Language »