सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन...

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया...

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले...

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

घोरीवालामार्टका निर्देशक सक्रिय युवा व्यवसायी बिकास अग्रवाल सम्मानित

काठमाडौ । घोरीवाला मार्टका निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी बिकास अग्रवाल सम्मानित भएका छन् । काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा...

राष्ट्रिय खवर डट कमले स्थापनाको नवौँ बार्षिक उत्सव यसरी मनायो

काठमाडौं ।राष्ट्रिय खवर डट कमले आफ्नो स्थापनाको नवौँ बार्षिक उत्सव भब्यताका साथ मनाएको छ । बालुवाटार स्थित नेपालहाउसमा आयोजना भएको उक्त कार्यक्रममा बोस्टर...

आचारसंहिताको पूर्ण पालना गर्न मुख्य निर्वाचन अधिकृत भट्टराईको आग्रह

भकुण्डेबेशी। काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनका लागि नमोबुद्ध नगरपालिकामा स्थापना...

सिन्धुपाल्चोकको सुनकोशी र ईन्द्रावती गाउँपालिकामा भि फोर्स गठन

सिन्धुपाल्चोक । आसन्न स्थानिय तहको निर्वाचन लाई मध्यनजर गर्दै माओवादी केन्द्रले आफ्नो चुनावी रणनितिलाई आम स्थानिय नेता तथा कार्यकर्ता बिचमा लैजाने उदेश्यले बिभिन्न कार्यक्रमहरु...

माओवादी केन्द्रको नयाँ चुनावी रणनिति : जाई नलाग्ने आई लाग्नेलाई नछोड्ने

सिन्धुपाल्चोक । आसन्न स्थानिय तहको निर्वाचन लाई मध्यनजर गर्दै माओवादी केन्द्रले आफ्नो चुनावी रणनितिलाई आम स्थानिय नेता तथा कार्यकर्ता बिचमा लैजाने उदेश्यले बिभिन्न कार्यक्रमहरु...

एक पटक सेवा गर्ने अवसर मागेपछि जगतको पक्षमा आकर्षण बढ्दै

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा यतिबेला स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने बेलकोटगढीमा सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा...
Language »