सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

आफ्नी सानुलाई पुर्ण मगरको पत्र

"हाम्रो माया " सानु,तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा...

सम्धी सर्प फर्म

रसुवाली कवी कवीता यहाँहरुलाइ हार्दिक स्वागत छसम्धी सर्प फर्ममाआफ्नु भनेको आफ्नै हुन्छपराइको कहाँ भर हुन्छस्वागतम सस फर्मसम्धी सर्प फर्मउदघोस गर्छअब सर्पहरुको शासन चल्नेछसर्पहरुको बिख बेचेरयो मुलुकको...

“सार्सी टिबा” म्युजिक भिडियोमा अमिर मोक्तानलाई साथ दिदै मिना ब्लोन (भिडियो हेर्नुहोस् )

तामाङ गीत संगीतको बजारमा अहिले प्रेम गीतहरूको माहोल छ । यसै माहोल बिच अहिले सामाजिक सञ्जाल टिकटकबाट मोडलिङको क्षेत्रमा उदाएका अमिर मोक्तानको अभिनयमा नयाँ...

गजल

नवीन 'पल्लव' चम्चागिरि गरेर चडेको, कार पनि देख्या छुढुंगा फोरेर जोडेको ,घरबार पनि देख्या छु। थरि थरि हुँदा रैछन् , दुनियामा मान्छेहरूराम जप्नेले बोकेको, हतियार पनि...
Language »