सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिवमा अनुज खड्का

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्। पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

नेपाली जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्यमा रबिना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय...

समाजसेवी साबित्री लिम्बु प्रदेशसभा सदस्य दिपक मनाङ्गे बाट सम्मानित

काठमाडौं । बिभिन्न सामाजिक अभियान तथा सामाजिक कार्यहरुमा लामो समय देखि सहयोग तथा सहकार्य गर्दै आउनु भएकी साबित्री लिम्बु लाई आज एक कार्यक्रम बिच...

नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा सम्पन्न

काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा बिजुलीबजारको क्रिष्टल पार्टी भेन्युमा आज कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न...

बरिष्ट सौन्दर्यविद सुषमा महरा को तिज मेकअप टिप्स

तीजमा कस्तो मेकअप गर्ने ? सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्न । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो...

बौद्ध दुई नम्बर गेट नजिकै याङ्ला रेष्टुरेन्ट एण्ड बारमा मनाईयो गायक प्रेम योञ्जन लामाको जन्मदिन

काठमाडौं । बजारमा आर्थिक मन्दिको हल्ला चलि रहेकै बेला करिब एक करोड लगानिमा बौद्ध दुई नम्बर गेट नजिकै याङ्ला रेष्टुरेन्ट एण्ड बार सन्चालनमा आएको...

नेपाल देश मेरो पनि हो : राम प्रसाद न्याैपाने

काठमाडौं । नेताजी र कर्मचारीहरूको मात्र होइन। हालै मात्र पेट्रोल, डिजेलमा मूल्य वृद्धि तथा ग्यासमा २३५ आजसम्मकै सबैभन्दा बढी मूल्यवृद्धि गरिएको छ । याे...

ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको आयोजनामा चारसय पचास जनाको निःशुल्क आँखा परिक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । ब्यवसाय संगै समाजसेवा भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको सहकार्यमा ग्रील तथा स्टील...
Language »