सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” जस्तो भयो बागमती सफाइ महा अभियान

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको...

विद्यार्थी र अभिभावकको पहिलो रोजाइ:प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी

काठमाडौं । प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी अष्ट्रेलियन गुणस्तरको पाककला प्रशिक्षणको अग्रणी संस्था हो। जुन विद्यार्थीहरूको रोजाइमा पर्न...

विश्वकै एक फरक स्वतन्त्र अभियान, वाग्मती सफाई महा—अभियानको बाह्रबर्ष — शम्भु उप्रेती

“राष्ट्रको लागि हप्ताको दुई घन्टा” भन्ने मूल नारा सहितको नागरिक समाजका सहृदयी मानिस हरुको स्वच्छीक सहभागिता बाट थालनि...

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

आज सोमबारको विनिमयदर, कुन देशको कति ? (सुचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ । त्यस्तै...

थप १० संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय ७७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र १...

थप १५ सय ७३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७३ हजार ३९४ पुग्यो

काठमाडौं । मुलुकमा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

काठमाडौं उपत्यकामा आइतबार ८ सय ९ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी...

कर्भड हल आफैं सफा गर्दै ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए

काठमाडौं । आइतबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा ब्याडमिन्टन खेलाडीले अभ्यास थालेको छन् । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी...

विश्‍वभर कोरोनाबाट ७३२ नेपालीको मृत्यु : एनआरएनए

काठमाडौं । कोरोना संक्रमबाट यो साता विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कुवेतमा ५ जना,...
Language »