सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिवमा अनुज खड्का

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्। पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

नेपाली जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्यमा रबिना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय...

कोरोना भाइरस संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार बढी संक्रमित

काठमाडाैं। विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले...

खड्गप्रशाद ओलिको लोकप्रियतामा स्खलनका कारणहरु

राम सिवाकोटी- खड्गप्रशाद ओलिको लोकप्रियतामा स्खलनका कारणहरु स्विक्रम सम्बत् २०७२ असोज ६ मा भारतले नेपालमा अघोषित नाकावन्दी लगाएपछि त्यसको सामना केपी ओलीले डटेर गरेका थिए...

अमेरिकामा इबोलाको औषधि रेम्डेसिभिरलाई कोभिड-१९ को उपचारमा प्रयोग गर्न स्वीकृत

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना...

विश्वभर काेराेना भाइरस बाट ज्यान गुमाउनेकाे संख्या २ लाख ४० हजार हाराहारी,३४ लाख बढी संक्रमित

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाउनेकाे संख्या भने २ लाख ४० हजार हाराहारी पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो...

थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ। नेपालमा फेरी शुक्रबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार...

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,३०,४०१ पुग्यो, ३२ लाख ६१ हजार बढी संक्रमित

काठमाडौं । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार ४०१ पुगेको छ । वल्र्डोमिटर्स इन्फो डटको...
Language »