काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।
सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी...
काठमाडौं /०१ असोज।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टाइनमा बसेका छन् ।
आफ्ना निजी सचिवालयका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पहिलोपटक पेरिसडाँडा कार्यालयमा बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र...
काठमाडाैं। आज देशभरका अदालत नखुल्ने भएका छन्।
सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।
सिंहको मंगलबार ओम...
काठमाडाैं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।
मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बिहीबार विहानै ट्विट गरेर मोदीलाई जन्मदिनको...
काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोना भाइरस संक्रमणको परीक्षण निःशुल्क गर्न नसक्नुको लिखित कारण माग गरेको छ ।
नागरिकले कोभिड₋१९ को पीसीआर...