काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज...
काठमाडौं। अनसनरत डा. गोविन्द केसी ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
काठमाडौं झरेपछि नै शिक्षण अस्पताल जान खोजेका केसीलाई प्रहरीले जबरजस्ती महाँकालस्थित ट्रमा सेन्टरमा पुर्याएको थियो। त्यहाँबाट...
काठमाडाैँ। साेमवार असाेज ५ गते देखि चार पाँच दिन ठुलाे वर्षाका साथै हावा हुरीकाे समेत सम्भवना रहेकाे हुँदा सचेत रहन माैसमविदहरूलेअनुराेध गरेका छन्।
खासगरी आज...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ ।
पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक...
काठमाडौं। कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित...
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...