सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

खुल्ला मन्चबाट विप्लबको गर्जन : MCC पास भए देशमा आगो बल्छ

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै नेकपा विप्लव समूहले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौको टेकु,...

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक

सोमबार प्रधानमन्त्री जोन्सनकी ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको स्थानीय पत्रिका टेलिग्राफले जनाएको छ । प्रधानमन्त्री जोन्सनकी आमा व्यावसायिक चित्रकारसमेत...

अझै उठेन काठमाडौको फोहोर

काठमाडौं । काठमाडौं महानरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीचको वार्ता सहमति भइ भदौ १६ गतदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको थियो । करिब १ महिनापछि...

एम् सी सी अस्वीकार गरे नेपालमा वैदेशिक सहयोग नआउने फातिमाको चेतावनी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एससिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा...

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघले मान्छे खायो

मंसूर अली इद्रिशीनेपालगञ्ज, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ । गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने...

नेपालगञमा सशस्त्र प्रहरीद्धारा दुलर्भ वन्यजन्तुको सालक सहित एकजना पक्राउ

नेपालगञ्ज, दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट आज एकजना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हे.क्वा बागेश्वरीबाट खटिएको टोलीले एक...
Language »