सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

गाउँ गाउँ सिंहदरबार पुगेको कुनै अर्थ लागेन

काठमाडौं । सरकारी सेवा प्रवाह छिटो र छरितो गर्न लाइनको विकल्पमा अनलाइन सेवा ल्याइयो। तर, अनलाइन सेवा झन्झटिलो बनेको सेवाग्राहीको भोगाइ छ। कन्सुलर सेवा...

योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन

नेपालगन्ज , नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा छनोट भएका छन् ।वाईसीएलले यस विषयमा सहमति जुटाउन नसकेपछि...

बाँकेमा पनि नेकपा एस रोज्दै जनप्रतिनिधीहरु, सिंहले रोजे नेकपा एस

नेपालगञ्ज, बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष काली वहादुर सिंह सहितका जन प्रतिनिधीहरुले नेकपा एमाले परित्याग गरी नेकपा एस रोज्नुभएको छ ।...

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा नेपालगन्ज वडा नम्बर ४ मा बिरेन्द्र कुमार रावत अध्यक्षतामा समिति गठन

नेपालगन्ज ,राष्ट्रिय प्रजातन्त्र पार्टीले बाकेको नेपालगन्ज उप महानगरपालिकाको वडा नम्बर ४ मा नयाँ कार्य समिति गठन भएको छ । कार्यसमिति विस्तार गरिएका सबै वडाहरुमा...

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा नेपालगन्ज उप महानगरपालिकाको वडा नम्बर ८ मा विजय कुमार वैश्य अध्यक्षतामा समिति गठन

नेपालगन्ज , राष्ट्रिय प्रजातन्त्र पार्टीले बाकेको नेपालगन्ज उप महानगरपालिकाको वडा नम्बर ८ मा नयाँ कार्य समिति गठन भएको छ । कार्यसमिति विस्तार गरिएका सबै...

“मायाला कसम”मा नायक अमिर दोङको मृत्यु, आँशु लुकाउन सकेनन् दर्शकले

काठमाडौँ । भदौ २१ गते सोमबार बौद्धको पाटीटार बर्गर हाउसमा नायक अमिर दोङ र नव मोडल मिङमार लामाको अभिनय रहेको “मायाला कसम” म्यूजिक भिडियो...
Language »