सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

पूर्वाधार निर्माण एमालेको प्राथमिकतामा- मोहम्मद इश्तियाक राई

नेपालगन्ज, बाँके क्षेत्र नं २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास, कानुन निर्माण र सामाजिक सद्भावलाई आफूले प्राथमिकतामा राखेको...

ॐ समाज डेण्टल अस्पतालद्वारा आयोजित ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । ॐ समाज डेण्टल अस्पतालद्वारा ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ ।कार्यक्रममा ॐ समाज डेण्टल अस्पताल तथा रोल्पाली...

इन्द्रमान र डेविडलाई लायन्स शुभतारा सम्मान-२०८२ प्रदान

काठमाडौं ।लायन्स क्लव अफ काठमाडौं शुभताराले याे बर्षकाे लायन्स शुभतारा कला-सम्पदा सम्मान कला-सम्पदाविज्ञ इन्द्रमान महर्जन र लायन्स शुभतारा सामाजिक सेवा सम्मान सामाजिक अगुवा डेविड...

निजी जेटमा बेलायती खर्बपति लर्ड एसक्रफ्टको पोखरा यात्रा

काठमाडौं । बेलायती खर्बपति व्यवसायी, राजनीतिज्ञ, लेखक तथा परोपकारी लर्ड माइकल एसक्रफ्ट आफ्नो चार दिने पोखरा भ्रमण सकेर आइतबार बेलायततर्फ फर्किएका छन् ।...

सर्लाहीमा सवारी दुर्घटनामा परी ६ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

काठमाडौं । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्...

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

काठमाडौं । कञ्चनपुरमा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको सडेको शव फेला परेको हो...
Language »