सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

शंकास्पद अवस्थामा काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ। ‘हामीलाई...

नेपाल बारको न्यायिक पुनःसंरचना गर्नका लागी माग

काठमाडौँ । नेपाल बार एसोसिएसनको १६औं सम्मेलनले न्यायिक पुनःसंरचना हुनुपर्ने माग गरेको छ । तीन दिने सम्मेलनले आइतबार जारी...

बाग्लुङ जिल्लाले पायो नेत्र प्रसाद सुवेदी जस्तो अनुभवी सिडिओ

काठमाडौं । बाग्लुङ जिल्लाले बिगत लामो समयदेखि निजामती क्षेत्रमा निक्कै अनुभव बटुलेका नेत्र प्रसाद सुवेदी लाई प्रमुख जिल्ला...

सिक्री लुटेको आरोपमा किशोर पक्राउ

काठमाडौँ । सिक्री लुटेको आरोपमा प्रहरीले बुढानीलकण्ठबाट एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर...

जब बलात्कार मुद्दाका थुनुवा अभद्र व्यवहारको कसुरमा धरौटी बुझाएर छुटे…

काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका एक आरोपी अभद्र व्यवहारको कसुरमा धरौटी बुझाएर रिहा भएको खुलेको...

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा न्‍यायाधीश सपना मल्लको एकल इजलासमा

काठमाडाैँ ।नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दा हेर्दैमा परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पक्षका अधिवक्ताहरुको बहस नसकिएकाले मुद्दा हेर्दा हेर्दैमा...

कोरोना भाइरसको संक्रमण परीक्षण अब स्वदेशमै हुने तर यकिन नतिजाका लागि रगत हङकङ नै पठाउनु पर्ने

काठमाडौं । चीनको वुहानबाट देखापरेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण परीक्षण अब स्वदेशमै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षण...

सार्वजनिक शौचालय निर्माणमा महानगरको प्राथमिक क्षेत्र सम्पदा र भीड हुने ठाउँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आज उपप्रमुख...

पत्रपत्रिका: सभामुख चयन र कोरोना भाइरसको चर्चा,

काठमाडौं । आइतबार प्रतिनिधिसभाले गरेको सभामुख चयन र कोरोना भाइरसको बढ्दो प्रकोपमाथि आजका दैनिक अखबारहरू केन्द्रित भएका छन् । यसबाहेक एमसीसी, नेपाल–भारत सीमा...

सरकार विराेधी ल्हाेछार, ताम्सालिङकाे नारा घन्कियाे टुँडिखेलमा (फाेटाे फिचर सहित)

काठमाडाैँ । तामाङ समुदायकाे महत्वपुर्ण पर्व शनिवार टुँडिखेलमा भव्यताका साथ मनाइदैछ । हिजाे, आज र भाेलि गरी तीन दिनसम्म मनाइने साेनाम ल्हाेछारमा उद्घाटन...

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको...
Language »