सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

मापसे गरेर छोरोसहित नदीमा हाम फालेकि महिलाको जिवितै उद्धार,छोरो मृत फेला

काठमाडाैं। चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले...

विश्वभर काेराेनाबाट ११ लाख बढीकाे मृत्यु, संक्रमितकाे संख्या ४ कराेड नजिक

काठमाडाैं /३० असोज।विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार...

मानव अधिकार उल्लंघनकर्ताको नामावली सार्वजनिक :सिफारिस कार्यान्वयन अवस्था सन्तोषजनक रहेन

राष्ट्रिय मानव अधिकार आयोगले बिगत बीस वर्षमा गरेका सिफारिसहरुको कार्यान्वयन अवस्था प्रतिवेदनबाट २८६ जना मानव अधिकार उल्लंघनकर्ताहरुको नाम सार्वजनिक गरेको छ । आयोगले यस...

आफ्नो ब्रान्ड को रङमा गन्ध नआउने ,दिगो तथा वातावरण मैत्री भएको “मिटु” को दावी

काठमाण्डौं । जर्मनी र चीन बाट कच्चा पदार्थ ल्याई भक्तपुरको बोडेमा उद्योग स्थापना गरि आफ्नो उत्पादन शुरु गरेको मिटु ले देशब्यापी रुपमा आफ्ना ब्राण्ड...

कालोबजारी, भ्रष्टाचार नियन्त्रण गर्न अनुगमनका लागि अनेरास्ववियू बाँकेले बुझायो जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

नेपालगन्ज, नजिकिदै गरेका ठूलाठूला चाडपर्व र कोरोना भाइरस महामारीको बेलामा कालोबजारी, चोरी, डकैती, भ्रष्टाचार बढ्न सक्ने भन्दै उक्त समस्याहरु रोक्नका लागि अनुगमन तथा नियन्त्रण...

बाँकेमा विश्व हात धुने दिवस मनाइयो

प्रहलाद विश्वकर्मा नेपालगंज , “हातको सरसफाई सबैकालागि–साबुन पानी हात सधै साथसाथ” भन्ने मुल नाराका विश्व हात धुने दिवस मनाइएको छ । नेपाल रेडक्रस...
Language »